तमोर नदीको निर्माणाधीन मोटरेवल पुल बाढीले बगायो
▸ यस स्टोरीको अंश: इन्द्रावती खोलाको बाढीले ताप्लेजुङ-पाँचथर जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध
तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माण भइरहेको मोटरेवल पुल बाढीले बगाएको छ । भारत र चीन जोड्ने त्रिदेशीय सडक मार्गको रूपमा रहेको यो पुल आठ वर्षअघि निर्माण सुरु गरिएको थियो । करिब ४० देखि ४५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा पुलको ट्रस जडान भइरहेका बेला बाढीले बगाएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित