बाढीपहिरोले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की बगायो
▸ यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोबाट घर, पुल र जलविद्युत् आयोजनामा क्षति
अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा घरगोठ, सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ। मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›