सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

यस स्टोरीको अंश: अङ्गोलामा खानी भत्किँदा कम्तीमा २८ जनाको मृत्यु, १३ जना एकै परिवारका
shilapatra.com · 4 दिन अघि

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, सित्खामा सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। नुहाउन गएका ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेस विकको शव नदी किनारमा फेला परेको हो। प्रहरीका अनुसार उनीहरूको शव नुहाउन पसेको ठाउँदेखि करिब १५० मिटर पूर्वमा भेटिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू