बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो
▸ यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
रौतहट र सिन्धुलीको सिमाना झप्सी नजिक बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेलापरेको छ । रोहित महतो र गणेश महतोको शव बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›