इरान-अमेरिका युद्धविराम विस्तार
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिनको युद्धविराम विस्तार र आणविक वार्तामा अस्थायी सहमति
तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारबिच अस्थायी सम्झौता भएको छ । तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । सम्झौतासँगै हर्मुज जलघाँटी सम्बन्धी प्रावधान पनि अगाडि सारिएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›