सरकारले बजेटमार्फत भन्यो : उधारो असुली कानुन बनाउने छौं
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उधारो असुली कानुन बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो कानुन ल्याउने जनाएका हुन्, जसको लागि निजी क्षेत्रले लबिङ गरिरहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित