पुँजीगत लाभकर सम्बन्धी कानुन परिमार्जन गरिने, एनआरएनलाई सेयरमा लगानी गर्न सहजीकरण

bizmandu.com · 10 घण्टा अघि

सरकारले पुँजीगत लाभकर सम्बन्धी कानुन परिमार्जन गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनले सेयर बजारमा गैरआवासीय नेपालीलाई सहभागी गराउन सहजीकरण गर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू