चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

यस स्टोरीको अंश: चितवनमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुग्यो, डा. पौडेलले दिए जानकारी
www.makalukhabar.com · 1 हप्ता अघि

जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिए । सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति सङ्क्रमित हुने गरेको डा पौडेलले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू