मधेसमा एचआइभीको बढ्दो बोझ : बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
▸ यस स्टोरीको अंश: मधेसमा एचआइभी सङ्क्रमणको बोझ बढ्दो, बालबालिका र गर्भवती महिला प्रभावित
मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी/एड्सका बिरामी छन्। निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›