उपकूलपति बन्न २१८ जनाको आवेदन, कुन विश्वविद्यालयमा कति ?

यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
www.kathmandupati.com · 1 हप्ता अघि

नेपालका ८ विश्वविद्यालयहरूमा उपकूलपति बन्न २१८ जनाले आवेदन पेश गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार त्रिभुवन विश्वविद्यालयमा ५० जना, पूर्वाञ्चल विश्वविद्यालयमा ३८ जना, पोखरा विश्वविद्यालयमा ३८ जना, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जना, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २० जना, लुम्बिनी बौद्ध विश्वविद्यालयमा १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ जना र राजर्षि जनक विश्वविद्यालयमा २७ जनाले आवेदन दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू