सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

यस स्टोरीको अंश: सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति पदका लागि १९ जनाको आवेदन
nepalsamaya.com · 1 हप्ता अघि

खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार एक महिलासहित १९ जनाले आवेदन दिएका छन्। सरकारले अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त गरेपछि हाल उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू