भन्सार छलेर ल्याइएको ११ लाखभन्दा बढीको सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छलेर ल्याइएको ११ लाख ११ हजार रुपियाँ बराबरको मोबाइलको पार्टपूर्जा, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक, इलोक्ट्रोनिक सामान र सुर्तिजन्य पदार्थ बरामद गरेको छ । मुख्य नाकामा कडाइ गरिएपछि सहायक नाकाबाट तस्करी बढेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित