४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ
▸ यस स्टोरीको अंश: सिरहामा ४० लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई पक्राउ
सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ लैजान लागिएको कस्मेटिक सामग्री, मन्जन र ओखर बरामद गरिएको हो। बरामद सामान र गाडीको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›