तीनपिप्ले–गल्छी सडकको स्तरोन्नती र कालोपत्रेको माग गर्दै माइतीघरमा धर्ना

यस स्टोरीको अंश: तीनपिप्ले–गल्छी सडक स्तरोन्नतिको माग गर्दै माइतीघरमा धर्ना
www.lokpath.com · 1 हप्ता अघि

ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीयहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका छन् । सडकको दयनीय अवस्थाका कारण कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा यातायात क्षेत्र गम्भीर रूपमा प्रभावित भएको सहभागीहरूको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू