भारत सरकारले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक

यस स्टोरीको अंश: भारतले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गर्‍यो
www.pardafas.com · 1 दिन अघि

भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक उपलब्ध गराएको छ। महावाणिज्यदूत देवी सहाय मीणाले वीरगञ्जमा आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेका हुन्। उपहारस्वरूप प्रदान गरिएका ती ट्रकले नेपालको सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू