सिरहामा सशस्त्र प्रहरीद्वारा ४० लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

यस स्टोरीको अंश: सिरहामा ४० लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई पक्राउ
globenepal.com · 1 हप्ता अघि

सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रबाट नेपालबाट भारततर्फ लैजान लागिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान बोकेको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो। बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू