चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

यस स्टोरीको अंश: चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
www.onlinepana.com · 11 घण्टा अघि

नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको छ । यस चलचित्रको प्रदर्शन अधिकार बिक्री भएसँगै विदेश प्रदर्शनको यात्रा थप फराकिलो बन्दै गएको छ । यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू