विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सार्वजनिक

यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
prasashan.com · 1 दिन अघि

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस एपमार्फत विदेशमा रहेका नेपाली नागरिक तथा उनीहरूका परिवारजनले गुनासा, समस्या तथा आवश्यक सहयोगसम्बन्धी जानकारी पठाउन सक्नेछन्। यसले विदेशस्थित नेपालीलाई राज्यको सेवामा सहज पहुँच उपलब्ध गराउने तथा आपत्कालीन अवस्था, समस्या समाधान तथा उद्धारसम्बन्धी समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू