के गर्दैछ परराष्ट्र मन्त्रालय ?
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा चिया निर्यात सहज भएको जानकारी, ६८७ नेपालीको उद्धार सम्पन्न
परराष्ट्र मन्त्रालयले विभिन्न देशमा अलपत्र अवस्थामा रहेका तथा कानुनी सङ्कटमा फसेका ६ सय ८७ जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको जनाएको छ । मन्त्रालयले आगामी जेठ २२ गते ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गर्दैछ भने राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›