के संविधान संशोधनको बाटो सहज छ?
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि ५४ प्रस्तावसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश
२०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संविधान संशोधनको एजेन्डाले प्रमुख राजनीतिक दलहरूको घोषणापत्रमा स्थान पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनेको तीन महिनाभित्र संविधान संशोधनका प्रस्तावमाथि राष्ट्रिय सहमति जुटाउन बहसपत्र तयार गर्ने प्रतिबद्धता गरेको थियो । यसै प्रतिबद्धताका आधारमा, गणतन्त्र दिवसकै हप्तामा संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले विभिन्न आठ बुँदामा ५४ वटा प्रस्तावहरू तयार पारेर प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (9 मिनेट) ›