हरित ऊर्जातर्फ सिंगापुरको नयाँ कदम

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघको चेतावनी: पाँच वर्षमा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने सम्भावना ९१%
www.reportersnepal.com · 1 दिन अघि

सिंगापुरले सन् २०२७ जुलाई १ देखि रेफ्रिजरेसन र एयर कन्डिसनिङ उपकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । राष्ट्रिय वातावरण एजेन्सीका अनुसार ठूलो व्यावसायिक शीतलन प्रणाली र सवारीसाधनको एयर कन्डिसनिङलाई समेत नयाँ नियमको दायरामा ल्याइनेछ । यो कदम सिंगापुरको सन् २०३० सम्मको जलवायु लक्ष्य र सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यलाई सहयोग गर्न ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू