एमाले सचिवालय बैठक आज, कार्यविभाजन प्रस्तावमाथि छलफल हुने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने बैठकमा नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित