कांग्रेस र एमालेले अतिक्रमण गरेको भवनमा पोखरा महानगरले लगायो डोजर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोकका अतिक्रमित संरचनामा डोजर चलायो
पोखराको पृथ्वीचोकमा सरकार जग्गा कब्जा गरेर बनाएको भवनमा महानगरले डोजर लगाएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा कब्जा गरेर यी दुई दलले भ्रातृ संस्थाका नाममा भवन बनाएर भाडामा लगाएका थिए। समितिसँग अनुमति नलिई बनाएको भवन खाली गर्न महानगरले पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि बिहीबार महानगरले डोजर लगाएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›