अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

यस स्टोरीको अंश: पोखराको अमरसिंह चोकका ५२ टहरा सहमतिमा हटाइयो
www.reportersnepal.com · 1 हप्ता अघि

पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू