भारतले सुनचाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?
▸ यस स्टोरीको अंश: भारतको सुन आयात शुल्क वृद्धिले नेपालमा तस्करी बढ्ने जोखिम, व्यवसायीद्वारा कर समायोजनको माग
भारत सरकारले सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गरेपछि यसको प्रभाव नेपालमा देखिन सक्ने विश्लेषण गरिएको छ। भारतले सुन र चाँदीमा आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत र प्लाटिनममा ६.४ प्रतिशतबाट १५.४ प्रतिशत पुर्याएको छ। यसले दक्षिण एसियाली बजारमा सुन–चाँदीको आपूर्ति शृङ्खला र नेपालको मूल्य, आपूर्ति तथा अवैध कारोबारमा असर पार्न सक्ने व्यवसायीहरूले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›