क्यानेडियन मल्टिकल्चरल काउन्सिल द्वारा उत्तम माकःजु लाई “आउटस्टान्डिङ एशियन क्यानेडियन अवार्ड” सम्मान
▸ यस स्टोरीको अंश: सुकलाल सुनार २१ वर्षपछि मलेसियाबाट घर फर्किए, परिवारसँग भेट
क्यानेडियन नेवाः गुठि का निबर्तमान अध्यक्ष उत्तम माकःजु क्यानेडियन मल्टिकल्चरल काउन्सिल बाट “आउटस्टान्डिङ एशियन क्यानेडियन अवार्ड २०२६” बाट सम्मानित हुनु भएको छ। टोरोन्टोमा बिभिन्न मुलुकका सामाजिक कार्यकर्ता , संघिय मन्त्री, सांसदहरुतथा बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। गत दुई दशक देखि नेपालको नेवाः सस्कृति को जगेर्ना र प्रबर्द्दन प्रयास मार्फत क्यानेडियन समूदायको लागि योगदान गर्नु भए स्वरुप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›