टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
टोरन्टो सिटी हलमा नेपाली झण्डा फहराउने विशेष कार्यक्रमसँगै ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा सम्पन्न भएको छ। ओन्टारियोकी सांसद क्रिस्टिन वोंग–टाम र काउन्सिलर नीथन शनले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदानको प्रशंसा गरे। टोरन्टो शहरकी मेयर ओलिभिया चाउद्वारा जारी गरिएको प्रोक्लामेसन हस्तान्तरण गरियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›