माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

यस स्टोरीको अंश: कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते
newspolar.com · 1 हप्ता अघि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्को पुरिएर हरदुलिया रानाको मृत्यु भएको छ । सोही घटनामा परी सुन्दरीया राना घाइते भएकी छन् । घाइते सुन्दरीयालाई उपचारका लागि धनगढी लगिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू