सिन्धु विकास बैंकको सिइओमा केसी

यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
ehimalayatimes.com · 2 दिन अघि

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेशकुमार केसी नियुक्त हुनुभएको छ । जेठ १० गते बसेको सञ्चालक समिति बैठकले उहाँलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सिइओ केसीले सोमबारदेखि नै कार्यभार सम्हालिसक्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू