मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

यस स्टोरीको अंश: तारा मानन्धरले मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदभार सम्हाले
arthadabali.com · 1 हप्ता अघि

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ ) पदमा तारा मानन्धरले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त पदमा नियुक्त गरिएको हो। बैंकका अनुसार मानन्धरले २०८३ जेठ ०१ गतेदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू