१९ वर्षीया सुत्केरीको हेलिकप्टरबाट उद्धार

यस स्टोरीको अंश: बाजुराबाट हुम्लाकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
www.makalukhabar.com · 6 दिन अघि

हुम्लाको सर्केगाड गाउँपालिका–१ की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उनको उद्धार गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू