धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
▸ यस स्टोरीको अंश: टोखा नगरपालिकाद्वारा धापासी आसपासका अतिक्रमित घरटहरा डोजर प्रयोग गरी हटाइयो
टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ । नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित