छोटो सडक सञ्जालबाट जोडिए भारत–नेपाल–चीन
▸ यस स्टोरीको अंश: भारत–नेपाल–चीनलाई जोड्ने छोटो सडक सञ्जाल जोडिएको छ
राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफ लाइन’ विराटनगर रानी–सङ्खुवासभा किमाथाङ्का सडक सञ्जालबाट जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । अब सडकको ट्र्याक खोल्ने काम बाँकी नरहेकाले स्तरोन्नतितर्फका काम सुरु हुने छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›