पाठक–पत्र : फलाक नाका सञ्चालनमा आउने आशा

यस स्टोरीको अंश: फलाक नाका सञ्चालनमा आउने आशा, सडक स्तरोन्नतिको पहल
newsofnepal.com · 1 हप्ता अघि

चीनसँगको फलाक नाका सञ्चालनको पहलले दोलखावासीमा खुशी जगाएको छ । बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरस्थित फलाक नाका पुग्ने लामाबगर–फलाक ८ किलोमिटर सडक दुई निजी जलविद्युत् आयोजना, बिगु गाउँपालिका र बागमती प्रदेश सरकारको पहलमा निर्माण भइरहेको छ । चीन–नेपाल–भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गको रुपमा रहेको करिब २५० किलोमिटरको सडकले चीनसँगको सिमाना दोलखाको फलाक नाकाबाट भारतसँगको सिमाना महोत्तरीको भिटामोडसम्म जोड्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू