काभा भलिबलमा नेपाल फेरि भारतसँग पराजित, चौथो स्थानमा सीमित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
नेपालले घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा तेस्रो हुने अवसर पनि गुमाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो । तेस्रो खेलमा भने नेपाली टोलीले उक्त प्रदर्शन दोहोर्याउन सकेन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›