अठहत्तर प्रतिशत महिलाको आफ्नै कमाइ छैन

यस स्टोरीको अंश: छुवाछुत उन्मूलन घोषणा कागजमै सीमित, दलित समुदाय अझै विभेदमा
gorkhapatraonline.com · 5 दिन अघि

विराटनगर महानगरपालिकामा बसोबास गर्ने महिलाको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ । सर्वेक्षण अनुसार विराटनगरका ७८ प्रतिशत महिलाको कुनै पनि आर्जित आय छैन र २१ प्रतिशत महिला अझै पनि लेखपढ गर्न नजान्ने पाइएको छ । प्रतिवेदनले महिला हिंसाको गम्भीर अवस्थालाई पनि उजागर गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू