सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछः राजेन्द्र लिङदेन
▸ यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनको माग: मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले तत्काल सफाईका लागि प्रक्रिया अघि बढाउनुपर्ने र सरकारले प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने माग गरेका छन् । उनले यो प्रतिवेदन नेपालमा मात्र सीमित नभई संयुक्त राष्ट्र संघ र त्यसका संघसंस्थाहरुको रेकर्डमा रहने भएकाले दोषी देखिएकाहरुले ढिलाई गर्न नहुने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›