‘काजी’ को टिकट बुकिङ खुल्ला, शुक्रवारदेखि प्रदर्शनमा
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
यही जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’ को टिकट बुकिङ बुधबारदेखि खुलेको छ । देशका विभिन्न हलहरूले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएका हुन् । काजी र कजिनीको प्रेम कथामा बनेका फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›