प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय आउन बाँकी
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सकिएको छ। सुनुवाइमा समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई प्रश्नहरू राखेका थिए। उनले प्रश्नहरूको जवाफ दिने क्रममा सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित