नेपाली एसियाली टोलीले पेलियटको खेल पोशाक लगाउने

यस स्टोरीको अंश: नेपाल ओलम्पिक कमिटी र पेलियटबीच एसियाली खेलकुद र ओलम्पिकका लागि पोशाक प्रायोजन सम्झौता
www.hamrokhelkud.com · 2 दिन अघि

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आउटडोर लाइफस्टाइल ब्रान्ड पेलियटसँग पोशाक प्रायोजन सम्झौता गरेको छ। सम्झौताअनुसार पेलियटले २० औं एसियाली गेम्स, युथ ओलम्पिक, एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्स, दक्षिण एसियाली खेलकुद तथा आगामी ओलम्पिक खेलकुदसम्म सहगागिता जनाउने नेपाली खेलाडीको लागि पोशाक उपलब्ध गराउनेछ। गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल समाग्री उपलब्ध गराएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू