टाइमलाइन विद्यालयद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित, ५ जनालाई ल्यापटप प्रदान

यस स्टोरीको अंश: टाइमलाइन विद्यालयले एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो
www.drishtinews.com · 3 दिन अघि

टाइमलाइन विद्यालयले एसईई २०८२ मा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा अवस्थित यस विद्यालयले एक विशेष ‘शुभकामना तथा बधाई कार्यक्रम’ आयोजना गरी उत्कृष्ट ४ जीपीए हासिल गर्ने पाँच जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि सान्नानी लामाले विद्यालय र सफल विद्यार्थीहरूलाई बधाई दिँदै गोकर्णेश्वर नगरपालिकाभित्रै गुणस्तरीय विद्यालय र सक्षम शिक्षकहरूको उपस्थिति रहेको बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू