एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाले एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो
www.technologykhabar.com · 4 दिन अघि

भोजपुरको रामप्रसादराई गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरी सम्मान गरेको छ । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप प्रदान गरिएको हो । यसले विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गर्ने र प्रविधिमैत्री शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू