ओलीलाई अष्टलक्ष्मीको सुझाव- एमाले कसैको कम्पनी होइन, राजीनामा दिनुस्
▸ यस स्टोरीको अंश: अष्टलक्ष्मी शाक्यको केपी ओलीलाई सुझाव: पार्टी तपाईंको पेवा होइन, राजीनामा दिनुस्
नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएकी छन् । जारी सचिवालय बैठकमा ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेका बेला शाक्यले ओलीको नेतृत्वमा पार्टी कमजोर भएको आरोप लगाउँदै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित