एक्लिए ओली, बहुमत सचिवालय सदस्यहरूले मागे राजीनामा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बहुमत देखिएको छ । शुक्रवार र शनिवारको बैठकमा सहभागी सचिवालय सदस्यहरूमध्ये ८० प्रतिशतले पार्टीको रुपान्तरण र पुनर्गठनका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । १९ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीसहित महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत विगतमा ओली निकट मानिएका नेताहरूले समेत पार्टी पुनर्गठनमा जोड दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›