सास्ती अझै लम्बिने: इन्धन अभाव र मूल्यवृद्धिका कारण मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पनि नसकिने पक्का
▸ यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पूरा नहुने, इन्धन अभाव र मूल्यवृद्धि मुख्य कारण
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। पाँच वर्षअघि सुरु भएको यो आयोजनाको म्याद तेस्रोपटक थप गर्दा पनि आगामी असार १५ सम्ममा सम्पन्न हुने अनिश्चित छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि र वर्षाका कारण निर्माण प्रभावित भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›