समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
▸ यस स्टोरीको अंश: महेशपुर भन्सार सडक निर्माणमा ढिलाइ, ठेकेदारले अलकत्रा अभाव र मूल्य वृद्धिको कारण देखाउँदै काम रोके
छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बिजुलीको खम्बा तथा खानेपानीको पाइप सार्न ढिलाइ र अलकत्राको मूल्य वृद्धिले गर्दा ठेकेदारले काम बन्द गरेको छ । यसले गर्दा जनताले सास्ती पाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›