कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
▸ यस स्टोरीको अंश: गुगल र सामसङले गुगल आई/ओ २०२६ मा एआई-संचालित स्मार्ट ग्लासेस अनावरण गरे
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुर–कमला सडक खण्डको ८६.८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ । सम्झौताअनुसार २०८० कात्तिक ११ गतेभित्र सम्पन्न हुनुपर्ने आयोजनाको म्याद हालसम्म चार पटक थपिएर आगामी असार १६ गतेसम्म पुगेको छ । हालसम्मको समग्र भौतिक प्रगति जम्मा ६८ प्रतिशतमा सीमित छ । आयोजना समयमै सम्पन्न नहुँदा नागरिकले दुःख पाएका छन् भने राज्यले अनुत्पादक रूपमा ‘प्रतिबद्धता शुल्क’को भार बेहोर्नुपरेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›