ट्राफिक प्रहरीको अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने
▸ यस स्टोरीको अंश: प्राविधिक मर्मतसम्भारले ट्राफिक प्रहरीको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध
ट्राफिक प्रहरीको अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टममा प्राविधिक सम्भार भइरहेको हुनाले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिभर अनलाइन माध्यमबाट जरिवाना तिर्न नसकिने बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›