अब सडकमा देखिने छैनन् ट्राफिक प्रहरी, गल्ती गरे घरमै आउने छ जरिवानाको चिट ! [भिडियो]

यस स्टोरीको अंश: ट्राफिक प्रहरी सडकमा नदेखिने, जरिवाना घरमै आउने 'फेसलेस प्रणाली' परीक्षणमा
lokaantar.com · 19 घण्टा अघि

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ थापाथली क्षेत्रमा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ । यस प्रणालीमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), सीसीटीभी क्यामेरा तथा स्मार्ट ट्राफिक लाइट प्रयोग गरी सवारी साधनको निगरानी गरिनेछ । नियम उल्लंघन पुष्टि भएपछि केन्द्रीय नियन्त्रण कक्षबाटै ई–चलान जारी गरिने व्यवस्था मिलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू