सरकारले रोक्यो नयाँ सार्वजनिक सवारी दर्ता (सूचनासहित)
▸ यस स्टोरीको अंश: सार्वजनिक सवारी दर्ता रोक्काले व्यवसायीको लगानी जोखिममा, चेम्बर अफ कमर्सको सरकारलाई पुनर्विचारको आग्रह
देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का भएको छ । यातायात व्यवस्था विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो । विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्रअनुसार नयाँ दर्ता रोक्का इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित